Posted by: Efficient April 23, 2011
रानाभाटले क्यालिफोर्नियामा कालो मोसो पाए
Login in to Rate this Post:     0       ?        
राम्रो काम साथिहरु मन्डले र प्रजातन्त्र बिरोधि हरु लाइ सर्बत्र रुपमा सबैले यसरी नै सार्वजनिक ठाउमा बहिस्कार गर्दै जानु पर्छ  ।

काला ब्यापारीको नेता, राजनीतिक रुपमा दलाल गर्न पल्केका नेता हरु लाइ सर्बत्र रुपमा सबैले बहिस्कार र तिरस्कर गर्दै गयौ भने अबस्य पनि यि राजनीतिको नामामा फोहोरी राजनीतिक गर्दै, राष्ट्र र राष्ट्रियता लाइ नै धरापमा पारेर लुट्ने राजनैत्क राजनीतिक लुटेराहरु, काला बजार र तस्कारीका नाइके हरु हात्यारा हरु लाई सबै भन्दा ठुलो चुनैती हुन्छ । जसरि अर्थ मन्त्री को बिल्ला लाएर काला बजारि, तस्कर हरुको ठेकेदार देशको राजस्वो र भ्याट मारा नाममा दलाल् गर्दै हिन्डे भरत मोहन  अधिकरि कार्यक्रम बाट भागेको थियो, जुत्ता को माला र कालो मोशो खानु पर्छ भनेर त्यसरि नै यि सबै लाइ किनार हामि जनताले नै लगाउनु पर्छ । अनि आउन्छन लाइन मा यिनिहरु वा जान्छन कासि वा गया ।
Last edited: 23-Apr-11 08:13 AM
Read Full Discussion Thread for this article