Posted by: timi_mero_sathi April 22, 2011
Waah Waah Waah Waah Taaliyaan
Login in to Rate this Post:     1       ?         Liked by


अब अन्य जात जाती हरु येसरि साझा मा negative कुरा गर्दै, anti बाहुन् कबिता लेख्दै बस्चन, बाहुन हरु पढि रा हुन्चन घर मा ढिदो खाएर पनि टुप्पी कसेर,

जस्ले मह कद्छ तेस्ले हात चाट्छ पत्रीका मा आरु जात जाती ले गरेको भ्रस्टचार् काती औछन तर हाम्रो शुक्ला ब्रो को आँखा बाहुन् को मा मात्रै पर्छ,  दृष्‍टि दोश हो शुक्ला ब्रो त्यो( कलर blind जस्ताइ, certain color नदेख्ने)   ल  शुक्ल  ब्रो  नेपाल bro को बैंकइङ history मा सब भन्दा बदी loan लिएर default गर्ने  कुन जात को रेछ पत्ता लगाम त?

शुक्ला ब्रो प्रच्न्डे ले जतिय राज्य देला आनी मोज  गरुला भनेर बस्या होला तर त्यो पनि बाहुन् नै पारेछ

 
Read Full Discussion Thread for this article