Posted by: timi_mero_sathi April 22, 2011
Criminal investigationagainst Anuja, thehonesty girl
Login in to Rate this Post:     2       ?         Liked by


शुक्ला bro

यो अनुजा को कुरा साछो हो भने  त्यो पैसा फिर्ता पाउने बाहुन् कती भाग्य  मानी हागी, यहाँ पनि बहुन ले बाजि मार्यो,
ब्रो लाई बेस्करी रिश उठ्या जस्तो छ, रिशाएर बाहुन लाई गाली गरेर तालु मा आलु फल्दैन bro.
प्रजातन्त्र आको २० बर्ष सम्मा खोइ आन्य जात का नेता? अन्य जात जाती हरु बाहुन हरु लाई गाली गर्न ब्य्स्त भएर हो कि? अब नेता पनि बन्न नसक्ने,बाउ बाजे को नाम बेचेर पार्टी को केन्द्रिय समिती मा पुग्ने, त्यो भन्दा माथि पुग्न आट छैन, आनी बाउन् लाई सराप्यो बस्यो होइन ta?
कि पार्टी को सबै भन्दा ठुलो पोस्ट मा बाहुन  ले नै पुरैदिन पर्ने हो ?
नाच्न नजान्ने अगन तेढो, ब्रो केही गरे पनि बाहुन भन्दा अगाडि बढ्न नसकिने भाईयो होइन त?
चित्त बुझाउ  ब्रो चित्त बुझाउ बाहुन लाई गाली गरेर भये पनि, त्यो भन्दा बडि गर्न सक्ने हिम्मत र बुद्धी पनि छैन होला          
Read Full Discussion Thread for this article