Posted by: HomLal April 22, 2011
अनुजा : मुर्खता को चरम नमुना !
Login in to Rate this Post:     0       ?        
 बसमा भेटिएको बेवारिसे झोला घर लैजानु त खराब नियत हो नि। कसैले मेरो भनेन भन्दैमा टिपेर हिड्न मिल्छ र? ड्राईवरले गाडीमा बेवारिसे भेटिएको पैसा बुझाएको भए इमान्दार भन्न मिल्थ्यो।
Read Full Discussion Thread for this article