Posted by: Geology Tiger April 21, 2011
सबैले movie बनाउन थाले हेर्ने कसले?
Login in to Rate this Post:     2       ?         Liked by
कुरा त्यस्तो होइन साथी हो, धेरैले बनाउदैमा नराम्रो केही हुँदैन, धेरैले बनाए भने पो त थोरै राम्रा पनि बन्छन्, ती थोरै राम्रा बनाउनेलाई स्याबासी दियो भने झन् झन् राम्रो बनाउदै जान्छन् अनि नराम्रा बनाउनेहरुलाई कसैले मन नपराएपछि कि त राम्रो बनाउने कोशिस गर्छन् कि भने बनाउनै बन्द गर्छन् ।
Read Full Discussion Thread for this article