Posted by: dimag kharab April 21, 2011
दुर्भाग्य हो की डाँका डाक्टरको करतूत ?
Login in to Rate this Post:     0       ?        
तिमीसँग पैसा छ भने, तिमी चाइना गएर होस् या नेपालमा नै होस् जहाँ नि डाक्टर पढ्न पाईन्छ। ठीक छ, पढ र डाक्टर बन। यस्मा डक्टरलाई नि दोश दिन मिल्दैन, न त पडाउने स्कुललाई। दोश त त्यस्को हो जस्ले कुनै छानबिन बिना स्कुल चलाऊन स्विक्रिती दिन्छ र एउटा भर्खरै पढाई सकेको अदक्ष डाक्टरलाई बिरामी जाच्ने अनुमति।
डाक्टरको जाच लिने र लाइसेन्स प्रदान गर्ने निकाय नै भ्रस्ट छन, साधारण परिक्षा सन्चालन पनि मर्यादित रुपमा हुँदैन, अनी त्यस्तो बाट दक्ष्य भनी निस्किएका डाक्टरलाई भरोशा गर्नु बाहेक हाम्रो उपाय नै के होला र?

चाइना बाट डाक्टर बनेर आउने हरु लाई कतिको विश्वाश गर्ने? हातमा नेपाल सरकारले थमाएको लाइसेन्स छ र सरकारले अनुमती दिएको अस्पताल छ बिरामी किन नजाउन त?

स्वास्थ्य, अध्ययन, राजनीति, उह्योग, सबै भ्रस्ट छन। जे होस् देस छोडेर मैले राम्रो गरेछु जस्तो लाग्छ।
अब त नेपालको माया नि लाग्न छोडिसकेछ।
Read Full Discussion Thread for this article