Posted by: Sugam1974 April 20, 2011
oho !!! kati dherai sampatti ????
Login in to Rate this Post:     0       ?        
फेरि अर्को बकबास । साला यो देसको सबैभन्दा भ्रष्ट भनेको पत्रकार हरु हुन । व्यापारीले नक्कलि भ्याट बिल बनाएर ठगेको जस्तै, साले पत्रकारहरुले नक्कली समाचार (false information laced with some true facts) बनाएर नेपाली जनतालाई मुर्ख बनाउने काम गर्दै छन् ।

पहिले यी नक्कली व्यापरी जो जो हुन, तिनको नाम निकालेर संजाय दिनु पर्यो, अनि त्यसपछि नक्काली समाचार छाप्नेलाई पनि कार्बाहि गर्नुपर्यो ।

कान्तिपुरका कैलाश सिरोहियाले  ग्यवालीलाई ७५ करोड वुझाएर बिदा गरेको भन्ने समाचार छ, तर अर्को ७५ करोड सिंगापुरको अकाउन्टमा दिएको र यसको क्यापिटल गेन्स नबुझाएको कुरा चाहिं मिडियामा किन आएन, यसको छानबिन गर्नु पर्छ कि पर्दैन ?

नेपाल भनेको सबै पैसा वाल चोर हरुको देस हो। गरिवलाई र सच्चा मानिसलाई मात्र खेद्ने ठाउं हो ।
Read Full Discussion Thread for this article