Posted by: Drkanchho April 19, 2011
NRN Thieves Welcome Bharate / Nepalese Protest
Login in to Rate this Post:     0       ?        
saathiho, yo sugam bhanne bharateko chamcha raichha! lekhna napai metechha morole darayera. ko ho yo patta lagau ta, bharateko chhoro-bhatijo kohi hola jasto chha.

Posted by: sugam1974 
अमेरिका बसेर, पित पत्रिका पढेर, अनि कसैको बहकिमा भरत मोहन बाजेलाई भ्रष्टचारि भन्नु बु्ध्दिहिनताको परकाष्टा हो । किनभने भरत मोहनले कहां कस्तो गाडि चढ्यो, कस्तो महलमा बस्छ, उसका छोरा छोरीहरु कता छन, उनीहरुको ब्याकग्राउन्ड के हो थाह नपाई हावाको भरमा कुरा गर्नु बेतुक छ । रामेश्वरलाई हिरो बनाएर, अनि अझै भरत मोहनका दाजुलाई हिरो बनाएर, उसलाई चाहि जिरो बनाउनु टांग न पुच्छरको कुरा हो ? 

अरु कुरा त त्यस्तै हो भरत बाजेले राजनितिको लागि के के गरे होलान । रामेश्वर खनाललाई घोक्रे ठ्याक पनि लगाए होलान । रामेश्वरकि श्रिमतिले पनि लोग्ने को inside information मा अकुत संपति आर्जन गरिन भन्ने हल्ला चलेकै हो । उनको ब्रोकरेजबाट एक हप्तामै krishi bikash bank ko अरबौको transaction भएको सेयर मार्केटमा काम गर्नेहरुलाई राम्रो संग जाग जहेरै छ । 
तर भरत मोहन बाजेले यहां यहां भ्रष्टचार गरेर यस्तो यस्तो गरे भन्ने हिम्मत भने कसैसंग छैन। खोई त यदि त्यस्तो हो भने, कामरेड को घर घडेरि, कार आदि कता हो किन कुनै पित पत्रिकाले उजगार गर्न नसकेको । 
Read Full Discussion Thread for this article