Posted by: syanjaali April 16, 2011
Culturally, Nepal and India are more similar than different
Login in to Rate this Post:     1       ?         Liked by
हाम्रो धर्म र सन्स्कार को प्रभाब हो यो , राम र रावणको कथा दुई बर्ग बिचको द्वन्द हो । ४ जात छत्तिस बर्ण को कुरा पुस्तकमा र भाषाणमा सिमित भए। भयो होला १-२ दसक अन्तर जातिय बैबाहिक तेती ठुलो बिबादको कुरो हैन। हामी जात र बर्ण मिलाएर बिहे बारी मा अझै विश्वाश गरेका छौ , त्यो बर्ण ब्यबस्था को solid Foundation  हो । सबैले आफ्नो आफ्नो जात र भात मिलाए । नयाँ नस्ल कही दखिए त ? दुई बर्ण को मिस्रण हुन लाई बैबाहिक सम्बन्ध भन्दा अरु कुनै उपाय छैन । किन स्रन्कन गम्पो लाई नेपाली छोरी दिए त ?
आज तराइ बासी लाई पहाडी मुलका ले मान्छे नै गन्दैन थिए , उनिहरु सँग पनि हाम्रो जात पात मिलाएर बिहे बारी गर्न सकिन्थ्यो तर तेसो भएन , बिभाजान र भिभाजित परापुर्ब काल देखी गर्दै आयौ, तेसैको तुस र उपज मा माओवादीले उज्ज्वलनशिल प्रदार्थ थपिदिएको छ । म ठुलो मेरो सन्स्कार ठुलो को अहम लिएर आएका छौ ।
नेपालमा तथ्यान्क खोज्न गाह्रो छ , काली नेपाली मुलका ले तराइ मुलका सँग बैबाहिक जिबनमा प्रबेस गरेका छन । उनिहरु लाचर भएर पारी जानु परेको छ अनी नेपाल भन्दा भरत्को बदी माया मोह भएको हुन सक्छ ।
भन्नु होस् न , अमेरिकी नागरिकत लिदैमा हाम्रो नेपाल को मोह गएको छैन अनी एही जन्मिएकाको पनि केही नेपाल प्रती आस्था देखिन्छ। I do not see any major differences as place and time changes things get modified that is all.



Read Full Discussion Thread for this article