Posted by: syanjaali April 16, 2011
सबसे सुरक्षित ठाउँ
Login in to Rate this Post:     0       ?        
अरे हुजुर का बाट आज यस्तो कुरा पढन पाएछु , कुरो त तेही न हो , तपाइको सबैलाई कुर्सी र पैसा चाहिएको छ , काम धाम नगरि सब्से बदी कमाइ हुने पेसा त हो यो । लौ आ ई लिनु भयो त्यता नगै , आउनुस् हिडदै जाम , कही त्याक्सी पएछ भने चढि लिम्ला ।

मखुला ?
Read Full Discussion Thread for this article