Posted by: syanjaali April 16, 2011
Are you a Virgin?
Login in to Rate this Post:     0       ?        
हो होत मुजी त्यो तुकुचा मुख धुने तै हैनस जै सम्भो भन्दै , हामी त्यो शंकर देव क्यम्पस बाट देखेको ,
कस्ले कुरा गर्‍यो कारको , तेरो बाउले किन्देको थ्यो तला कार कि क्य हो
हैन हैन त त चलाऊथिस कार तर अरुकै त्याक्सी , अनी त्यो मेरो श्याम कालोमान्छे देख्ना सास
खाली नही है , भन्ने अनी त्यो जापु दाई लाई पनि तेसै भन्न् पुग्दा
का माम्पाका भनेर खर्पन तेस्याउदा , भुल जुइ दाइचा बन्ने तै हैन्स , अब कुरा आएर कार मा जोद्छस .
त्यो खरे ले के के गरेर तलाई बोलाएको अरे है न ।
Last edited: 16-Apr-11 01:50 AM
Read Full Discussion Thread for this article