Posted by: syanjaali April 15, 2011
k magne nepal bata
Login in to Rate this Post:     0       ?        
जाठोहरु , लाटोले बाउ भन्न पाए झै गरी , जे भन्या पनि टोकसो गर्या छन, त्यो मिठो झोल को कुरामा किन बिबाद, आर्को गोर्खेले पनि त गुन्द्रुक को कुरा गर्‍योनी । गुले हो त्यो गुन्द्रुक तीनतह प्लस्टिकमा पोको पारेको पनि सबै लुङामा गुन्दुकै गन्हाउने गरी सरेको थियो  दुई चोटि धुदा मात्रै गयो . 
दुन्दुर्कको हरर आउने बासना , जाठा हो त्यो झानेर झोल आए पछी मात्रै तेस्को स्वाद र बासना आउछ, कुरा बुझ्या मखु: । जाठा स्याल हो, साडेको पछी नलाग केही झर्ने र खुल्किने छैन ।
Read Full Discussion Thread for this article