Posted by: syanjaali April 15, 2011
चिना
Login in to Rate this Post:     0       ?        
बिगतमा एस्को महत्व थियो , अनी नछत्र र तिनिहरुको बसाइले मनिषमा प्रभाव पारेको हुन्छ भन्ने अबधारणा हो । अनी सयौ बर्स अगाडि कुन समय चन्द्र ग्रहण र सुर्य ग्रहण लाग्छ भनी तोक्नु गणितिय र नछत्र शास्त्र मा कती माथि थियौ भन्ने कुरा एका तिर छ भने कुनै बेला ब्रम्हण हरु बाडिए , एक्थरी पुरोहित्याइ मात्रै मा सिमित भए अर्का थरी नछ्यत्र शास्त्र का ज्ञाता पनि। पुरोत्याइ गर्नेले खान पिन र आफ्नो ब्यवसाय बचाउन ज्योतिसाचर्यले गरेको कर्मकाण्ड बाट पित्री हरु स्वर्ग जादैनन ?The reason I brought it, made the astrologer lost their living and they did not study it as the part of their education. 
मेरा गुरु   एक्दिन कुनै बिरामी हेर्न पुग्नु भयो र कसैले चिना हेरिदिने आग्रहलाई टार्न नसकी हेरिदिनु भयो र दिन दसा ठीक छैनन र यिनी एती दिन भन्दा बदी जादैनन भनी दिदा , गाउलेले ल गुरुलाई राखेछन । कुरा पुगेपछी मुक्ती पाउनु भयो अनी तेसपछी त्यो कार्य गर्नु भएन, गरे पनि तेस्ता ठोकुवा कुरा गर्नु भएन।
मिल्छ मिल्दैन , यि त भए पुराना कुरा

How about the Environmental factors, modern development of science and modern technology? Not sure it will be the same as in past, needs to alter the forecasting technique, still certain things can be predicted accurately if the CHINA was made accurately.

In past they used to call (साइमुन्द्री ), who used to forecast just looking to your face. What is the termnology for it?


Read Full Discussion Thread for this article