Posted by: GORE April 15, 2011
नेपाल मा नेपाली भन्न नहुने दिन आयो ...
Login in to Rate this Post:     0       ?        

मैले कतै सुनेको थिए

देश मेरो लुटिदै छ, रास्ट्र गित गाउने बाट ।
दौरा शुर्बाल मिलाएर ढाका टोपी लाउने बाट । ।
अब म भन्छु,
देश मेरो लुटिदै छ हिन्दी भाशा गाउने बाट ।
बिना निम्तो बिना काम दक्षिण तिर धाउने बाट ।
देश मेरो बेचिदै छ धोती चप्पल लाउने बाट । ।


बर्बादम अस्तु ...........

Read Full Discussion Thread for this article