Posted by: syanjaali April 14, 2011
Login in to Rate this Post:
0
?
जात पात त्यो हण्डी हो , पाखन्डीले बुनेको चक्रब्युह हो ,
अहिलेका नेताले राजनीतिलाई आफ्नो पेवा जागिर जस्ताइ हो .
कलान्तरमा यो सन्स्कार अनी तेसपछी धर्म मा परिवर्तन हुन्छ ,
कसैले बिरोधमा लेखेको खन्डमा भात्मारा को एउटै स्वर हुन्छ ।