Posted by: Rahuldai April 14, 2011
Login in to Rate this Post:
0
?
साझा चौतारीमा सिर्जित पारीमार्जित केही उखानटुक्काहरु कपेर पेस्टिदिएको छु ।
1- न पाउने ले आइसक्रिम पायो, माइक्रोवेभमा तताएर खायो ।
2- एक बिर्की रउसीमा डुबेर मर्नु।
3- जुन साली आए नि जिजु-फोबिया।
4-नेपालमा लड्की छन्, रुम मेरो रित्तै।
1- न पाउने ले आइसक्रिम पायो, माइक्रोवेभमा तताएर खायो ।
2- एक बिर्की रउसीमा डुबेर मर्नु।
3- जुन साली आए नि जिजु-फोबिया।
4-नेपालमा लड्की छन्, रुम मेरो रित्तै।