Posted by: syanjaali April 14, 2011
shipa visa urgent
Login in to Rate this Post:     0       ?        
त्यो नेपाली ले तपाईंको घर जग्गा उडाइ देला है  है बिचार  पुर्‍याउनुस् । अमेरिकाको काम भनेको त्यो खाडी मुलुकमा गएर काम गरेको जस्तो हैन झन्डै झन्डै सरकारी जागिरमा स्थाइ जागिरको जस्ताइ प्रोसेस हुन्छ , ल आ इस यो काम गर भन्ने , अनी काम चाही के गर्ने हो । त्यो लेटर प्याडमा नोकरी दिन्छु बन्ने चिठ्ठी दियो भनेर विश्वाश नगरनुस् , त्यो झुट्टा हो ।
 यही अमेरिकामा आएर दसौ बर्ष बसेका हरु काम खोज्दै छन त्यो हरिलठ्ठकले अब  सुलिमा सुताउने भयो .

अब त्यो ईन्टरनेट मा बसेर अमेरिकाको काम खोज्नेले नेपालमा काम नै देख्दैनन । सानोतिनो ब्यवसाय सुरु नगरि ठुलो ब्यवसाय गर्न आट र अनुभब पनि चाहिन्छ । तर हामी लाई काम ले स्यानो र ठुलो बनाउने हुँदा स्यानो काम सुरु गरेर किन सानो मान्छे हुने ? हैन त ?
त्यो एता आउन लाई दिने पैसाले तेही सानो ब्यवसाय सुरु गर्दा के होला ? हाम्रो देसको सन्स्कार चाही काम गरेर खादा सानो मान्छे हुइने हुँदा बिदेशमा गए पछी चर्पी सफा गर्नु पर्दा , अरुले देख्दैनन तेसैले ठिक्कै हुन्छ ।

देउ पैसा देउ , कती लाख ( १४-१५ ) भन्दा कम को कुरो भा छैन होला , दसौ बर्स बस्ने ले पनि अब त्यो १४-१५ लाख बचाउन पापड बेल्दै छन । देउ
देउ  देउ , त्यो झतिङरेले  किन्छ  मज्जाको नयाँ टिलिक्क तल्किने अनी सलल बग्ने नयाँ  कार ।
देउ देउ , त्यो खाओबादी लाई ।


Read Full Discussion Thread for this article