Posted by: nmaharjan April 14, 2011
नेपाली उखानहरु चाहियो
Login in to Rate this Post:     0       ?        
यी ५ उखानहरु पढेर चाहिं मलाई साह्रै हाँस उठ्यो

बार्‍ह बर्श मा पोई आको म राँडी लाई जरो आको
भर्जिनको माल न लौरो न हतियार
के खोज्छेस राडी ? पोइ
हग्ने बेला चाक खोजेर पाइन्छ?
हल्लाउने लालु हान्ने बेला भालु

ल अझै पस्किम उखानहरु
टुक्का हरु पनि थपी दिनु भए पनि हुन्छ
धन्यवाद फेरी,

Read Full Discussion Thread for this article