Posted by: chamatkar April 13, 2011
नेपाल मा नेपाली भन्न नहुने दिन आयो ...
Login in to Rate this Post:     1       ?         Liked by
आफुले गरेर केइ हुने हैन ..सबै धोति छन् नेपालमा नै ..
सकियो हाम्रो जिन्दगी..रुदै बसे हुन्छ

साला साझा मा भाषा मा रास्ट्रियता हुदैन भन्ने थिए नि ..तिनीहरुजस्ता ले नै हो !
अब थाहा भयो होला नि कुकर हरुलाइ
Read Full Discussion Thread for this article