Posted by: The Real Patriot April 13, 2011
नेपाल मा नेपाली भन्न नहुने दिन आयो ...
Login in to Rate this Post:     1       ?         Liked by
हरे शिव यो माओवादी कुकुर प्रचन्डे ले गर्दा आज नेपाल र नेपाली को अस्तित्व मेटिन थालेछ । सबै जात जाती लाई उचालेर् आज नेपाल लाई भारत बनाउन खोज्दैछन । अब मैले नी पार्टी चेन्ज गर्नु पर्‍यो राजपरिवार मन नपरेनी देश बचाउन आज देखी म राजा आउ देश बचाउ भन्छु । मेरो राष्ट्रप्रेम लाई कसले बुझ्ने होला! ल सुन्नुस् हिजो बि।बि।सी मा मदेसी ले देको interview । दिमाग खराब हुन्छ ब्लूड प्रेसर हाई हुन्छ .
http://www.bbc.co.uk/hindi/multimedia/2011/04/110413_manikant_nepal_pp.shtml
Read Full Discussion Thread for this article