Posted by: GORE April 12, 2011
धुनि खुनि
Login in to Rate this Post:     0       ?        
दु:ख धेरै भो
केहि न केहि त गरुँला  भन्दाभन्दै
एउटा  दु:खको जँघार तरुला 
भन्दाभन्दै
 रहर मात्र भो
न केहि गर्न सकियो
न दु:खको  जँघार  तर्न सकियो
आफ्नै धुनि खुनि बाट
छुटकरा नपाँउदै पोहोर जस्तै
२०६७ साल बितेर गो । ।
 
Read Full Discussion Thread for this article