Posted by: syanjaali April 11, 2011
Patrakar pani political party ka staff hune rahe6an.
Login in to Rate this Post:     0       ?        
वाह क्या मजाको कुरा सुनाउनु भयो अनी नौलो पनि ?

पित पत्रकारिता कहाँ हुँदैन , हाम्रो देसका पत्रकार ले खानु परेन , उनिहरु त नेता हरुका चालक र खलासी हुन , जता कुदायो उतै कुद्ने । तेत्रा तेत्रा धौले घर सडक नापेको भरमा बनेका हुन कि क्याहो , तिमीहरुका बाउले कमाए झै कमाउछन , बाँच्नलाई झोपडी चाहिए झै उनिहरुलाई आसिर्बाद चाहिन्छ जो कुनै न कुनै राजनीति दल सङ साठगाठ हुनै पर्छ ।  

Read Full Discussion Thread for this article