Posted by: dbst April 10, 2011
अमेरिका मा बस्ने अनि नेपालको माओबादी को समर्थन गर्ने?
Login in to Rate this Post:     0       ?        
गिरिजा , सुजात ले मात्रै गरेको भ्रस्तचार सम्पूर्ण माओवादीले लुटेको भन्दा बढी होला । अब खुमे, गिविन्दे, चिरजिबी, गछ्हेदार ले लुटेको सम्पत्ति र तिन्ले ब्यापारइलाई लुताएको सम्पत्ती को हिसाब गर्‍यो भने कती होल ? तेसैले ठुला लुटेराको बिरोद पहिले गरेका हुन
Read Full Discussion Thread for this article