Posted by: amricane April 9, 2011
मेक्साको मुस्किल जिना , मेरो साउ कमिना
Login in to Rate this Post:     0       ?        
ब्रो , म कमिना छैन मेरो साउ भए पनि। मैले आज सम्म लामो हात गरेको नी छैन र भगवान ले चायो भने गर्न पनि नपरोस्। मैले भर्खर हो त्यहाँ सुरु गरेको , अझ मलाई त राम्रो सँग ragister ने चलाउन आउदैन , के चोर्नु । मुजी साउ ले केइ नगर्द नी मा सर्ट्ट आयो भन्दा चै मुजी लाई काङल बनायेर चोरु झै लाग्छ । तर मन ले ने मान्दैन , आत्मा ले ने दीदैन ।
Read Full Discussion Thread for this article