Posted by: pandora April 9, 2011
मेक्साको मुस्किल जिना , मेरो साउ कमिना
Login in to Rate this Post:     0       ?        
americane शायद तिमी तिम्रो सौउ को ठाउँ म भएको भये शायद तिमीले पनि तेस्ताइ ह्गर्थ्यौ होलआ किनभने सौउ ले पसल किन खोल्छ पैसा कमौन अनी उनिहरु लाई जसरी भये नि पैसा कमौनु छ । त्यसैले ग्रहक लाई गाह्रो होल भनेर कोसैले सोच्दैनन ब्रो । तेसैले सके सम्मा लुत् सौ लाई । जती सक्चौ कमाउ एही हो मौका । सौ ले मेक्सिकन लाई लुत्छ अनो तिमी चै सौउ लाई लुउत । 
Read Full Discussion Thread for this article