Posted by: amricane April 9, 2011
मेक्साको मुस्किल जिना , मेरो साउ कमिना
Login in to Rate this Post:     1       ?         Liked by
साला कमिना पन को पनि हद पार गर्‍यो यार मेरो साउ ले त ! १२५ मा कोक किनेर १९० मा बेच्न हुन्न महँगो पर्छ भन्छ यार । संसार मा कहाँ SALE कहाँ लागेको छ खोज्दै हिद्छ अनी दङुर समान थुपारो अनी ६-७ मैहिना तेल्ले  काम चलायो ! अझ कुनै समान अली बिक्ने छ ग्राहाकले किन्छ भन्ने थाहा पायो भने भाउ बडाउछ । अनी बिचरो मेक्सा लाई मन लाग्या जति भाउ हन्द्यो पठायो । हिजो त अब गर्मी मा धेरै आईस बिक्छ भनेर को भाउ बधाई रा ! थुक्क मुजी धोती भने मन मनै । ल क कस्को साउ कती  कमिना छ Compare गरौ !
Read Full Discussion Thread for this article