Posted by: Ranu Sharma April 9, 2011
मन पनि थाक्दो रहेछ
Login in to Rate this Post:     0       ?        
'आश नगर सुन्तलिकी आमा ,
गाउको अन्धकार र् गरीबी हटाउछु भन्ने हरु ,
गाउ नै छोडेर गैसके |
गाउमा सपना बेच्नेहारु ,
देश कै सौदागर भै सके ,
निरन्तर् को यो यात्रामा ,
सुनसान  र् शान्त् प्रक्रिती पनि ,
कती दिक्क लाग्दोरहेछ ,
बेइमान र् मक्कारहरुले   घेरीइ सकेपछी ,
मन पनि थाक्दो रहेछ '
good one!!!
Read Full Discussion Thread for this article