Posted by: syanjaali April 8, 2011
Login in to Rate this Post:
0
?
Answer:
गाउ घरमा झिङा त भन्की रहन्छन नि , चिया दिए पछी दाई मुखियाको चिया गिलास मा झिङा मडारिए तर उस्को मा भने नास्ती । बोलिको कमी भए पनि दिमागको कमी थिएन .