Posted by: The Real Patriot April 8, 2011
दुई बाउ को छोरा हरु
Login in to Rate this Post:     0       ?        
यो नेपाली नेता भनाऊदा हरु देवी प्रसाद को झापड ले पार नलाग्ने भय हरे शिव ! अस्ती सम्म जेष्ठ १४ सम्म सम्विधान् बन्छ भन्ने खाते भतुवा नेता देश को प्रधानमन्त्री हुँदा नि सम्विधान् समय मा हुँदैन होला  भन्छ ! हुँदैन भने पहिला कुकुर को गुलो खान हुन्छ भनेको त ? २ बाउ का सन्तान हरु
Read Full Discussion Thread for this article