Posted by: The Real Patriot April 7, 2011
हत्या गरिएका रोशनलाई नेपाली राजदूतावासबाट पनि बेवास्ता
Login in to Rate this Post:     5       ?         Liked by
नेपाली समाज को काम अमेरिका मा  खाली होली पार्टी , तीज पार्टी , नेपाल बाट आएका कुकुर नेता हरु लाई रात्री भोज , लोसार पार्टी , दसैं पार्टी , तिहार पार्टी , फूटबल टुनामेन्ट पार्टी , अनी हिरो हिरोइन लाई डान्स गरायो आफु नि फ्री मा पाको रक्सी खाएर डान्स गर्‍यो फोटो खिच्यो अनी फेस्बूक् र  घर को भिता मा टासेर् म नै हुँ अमेरिका को नेपाली प्रेसिडेन्ट बाराक ओबामा भनेर राङो जस्तोफुलेर बस्यो गुले हरु 
Read Full Discussion Thread for this article