Posted by: The Real Patriot April 7, 2011
हत्या गरिएका रोशनलाई नेपाली राजदूतावासबाट पनि बेवास्ता
Login in to Rate this Post:     1       ?         Liked by

                                           जो जस सँग सम्बन्धित छ



सत्य कुरा गर्दा नराम्रो  लाग्न सक्छ होला , तर यो अमेरिका मा  भाको almost सबै नेपाली सोसाएटी , नेपाल कल्याण् कोश , नेपाली दुताबाश् र अरु पनि आफुलाई नेता भनाउदा हरु आफ्नो ब्क्तीगत् स्वार्थ छ भने मरेको लाश सँग नि राजनीति गरेर लाश लाई सिडी बनाएर माथि जान खोज्छन । स्वार्थ छैन भने यस्तै नै हुनछन कुनै नेपाली समाज अगाडि आयो त ! घण्टा नि आउँदैन थुक्क आफुलाई प्रेसिडेन्ट हुँ भन्ने र भनाउदा हरु तिमीहरु लाई पशुपती नाथ ले आर्यघाट लगोश ,जय् नेपाल
Read Full Discussion Thread for this article