Posted by: neerman April 7, 2011
हत्या गरिएका रोशनलाई नेपाली राजदूतावासबाट पनि बेवास्ता
Login in to Rate this Post:     0       ?        
सुदिप पन्तबाट क्यालिफोर्निया, अप्रिल ७ | अपराधीहरुको गोलीबाट हत्या गरिएका लसएन्जलसको बेलफ्लोवेर सिटी स्थित सेवेन एलेवेन स्टोरमा काम गर्ने रोशन भण्डारीको हत्याको दूइ दिनसम्म पनि अमेरिकामा रहेको नेपाली राजदूतावासले घटनासम्बन्धमा चासोसम्म नलिएकोमा यहाँस्थित नेपालीहरुले दु:ख प्रकट गरेका छन । नेपालको झापा महारानी ७ डोरामारी स्थाई घर भएका २३ वर्षीय ढुंगानाको हत्या सम्बन्धमा सामान्य बिज्ञप्तीसम्म ननिकाल्नु र शोकमा डुबेका यहाँस्थित उनका आफन्तलाई अहिलेसम्म दूतावासको तर्फबाट सम्पर्क समेत नगरिएको आफन्तहरुले बताए |

More details on www globenepal dot com
Read Full Discussion Thread for this article