Posted by: timi_mero_sathi April 6, 2011
सुङरत्न र आहिले
Login in to Rate this Post:     0       ?        
खाली  प्रकृया नपुर्याएर Airbus लाई पैसा  पठाएको आरोपमा सुङरत्न तुलाधर लाई जेल पठाइयो, अब नक्कली  कागत् बनाइ अर्बौ को भ्रस्टाचार गर्ने खोज्ने लाई चाँही  सरकार ले के गर्दो रहेछ? के बिचार छ साथी हरुको 

Read Full Discussion Thread for this article