Posted by: timi_mero_sathi April 6, 2011
हो कि होइन कुन्नी
Login in to Rate this Post:     0       ?        
प्रियादर्शिनी श्रेस्ठ

भरतमोहन वा झलनाथ ले भ्रस्टाचार गर्नु कुनै नौलो हैन, तर हाम्रा जन नायक प्रजापालक गरिब हरुका अन्नदाता प्रचण्ड पनि धोति माडे हरु सग मिलेर भ्रस्टाचार मा सामेल? माइ सन्सार ले डराइ डराइ यति नाम सम्म जिकिर गरेछ; लुना, पुष्प, मदनज्युहरु, कता जानु भो? यो सुचना गलत होला हगी? देशभक्त प्रचण्ड कस्तो साधारण जीवन बिताउनु हुन्छ, कसरि वहाले भ्रस्टाचार गर्नु?
प्रियादर्शिनी श्रेस्ठ

मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 75 Thumb down 4

Read Full Discussion Thread for this article