Posted by: shareds April 5, 2011
हो कि होइन कुन्नी
Login in to Rate this Post:     1       ?         Liked by
Dipesh Sharma

हामीहरुले अब चौधरी ग्रुप को उत्पादन र सेवा हरु बहिस्कार गर्ने अभियान थाल्नुपर्छ | आजैदेखि Waiwai Chauchau बहिस्कार गरौँ | नबिल बैंक र United Finance संग कारोबार नगरौं ! Fruity खान बन्द गरौँ | जहाँ त्यो डाका भेट्छौं उसले फील गर्ने गरि थुक्ने गरौँ |CG ब्रान्ड का सबै product हरु प्रयोग गर्न बन्द गरौँ |

मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 71 Thumb down 1

Read Full Discussion Thread for this article