Posted by: shareds April 5, 2011
हो कि होइन कुन्नी
Login in to Rate this Post:     0       ?        

यो माडवारी भन्ने एस्तो दुस्ट जात हो ( समग्र मा ) पहिले लोटा लिएर नेपाल आउछन , अनि सस्तो मा नेपाली जग्गा किन्छन , अनि त्यो जग्गा लाई बैंक मा राखेर बडी लोन लिन्छन (सस्तो जग्गा लाई बढी नै मुल्य को देखाएर ) , अनि तेही पैसा ले व्यापार गर्छन , आम्धानी जति भारत मा थुपरछन् अनि कारबाही गर्ने बेला मा देश छोडेर टाप कस्छन !
यो चोर हरु ले देश त भित्र देखि नै खोक्रो परेको छन् , धमिरा जस्तै …
कांग्रेस एसको बिरुद्धमा बोल्यो त्यो पनि आफ्नो ठाउँ मा चोर हो , एमाले त तेस्रो लिंगी हो , तर आफु लाई नया नेपाल को नया हेरो भन्ने प्रचण्ड एंड कम्पनि किन चुप ? कि माने ले पनि पैसा खाएको छ ?


Read Full Discussion Thread for this article