Posted by: Lahari April 5, 2011
kathmanduma ghar chahincha???
Login in to Rate this Post:     0       ?        
न् धारा छ् ,धारै भएपनी गन्हाउने पानी आउछ ,न ढल् को राम्रो ब्यबस्था छ् ,न बाटा घाटा राम्रा हुन्छन
हैन करोड भनेको सानो रकम हो ?
बरु १ करोड लिएर जिल्ला गएर १० ,१२ गाई ,भैसी ,जग्गा ,जमिन ,हरुवा चरुवा राखेर , २ वटा श्वासनी बिहे गरेर
किन न् बस्ने ??
Read Full Discussion Thread for this article