Posted by: syanjaali April 5, 2011
kathmanduma ghar chahincha???
Login in to Rate this Post:     0       ?        
त्यो युटुब फोटो हालेको भए सुनमा सुगन्ध हुने थियो  , बिज्ञापन नै गरे पछी ?

किन नचाहनु , सके त किन्ने हो नि , ब्यापार छैन , सरकारी जागिर छैन सोहोर्नलाई , डस्तर समत्ने मास्टर्ले कसरी जोगाड गर्ने? ( Some might say, then this is not for you and that will be quiet right)

Read Full Discussion Thread for this article