Posted by: shareds April 4, 2011
एमाले अर्थमन्त्रिले १ अर्ब ३५ लाख खान अर्थसचिब हटाए
Login in to Rate this Post:     0       ?        
यो देशको नाम नेपाल होइन माडे-पाल हुनुपर्ने

सबै नेताहरुका नाम पछाडी अब अग्रवाल हुनुपर्ने

सबै नेपालीले गरोस बेईमाने माडे लाई सलाम

चोरै चोरको देशमा इमानदारको के काम ?




कान्तिपुरमा पनि रहेछ चौधरीको शेयर

तेसैले उसले पनि गरेन यो घटनालाई केयर

यो मामिलामा कान्तिपुरले पनि कमाएछ दाम

चोरै चोरको देशमा इमानदारको के काम ?
Read Full Discussion Thread for this article