Posted by: Bhaktey April 2, 2011
मेरो देशको नया मलामी
Login in to Rate this Post:     1       ?         Liked by
'नागरिक रिपोर्ट' भन्ने साथिलाइ एउटा छुट्टै धागो शुरु गरेर पनि चित्त बुझेनछ अनि एकजना सर्जकको सृजनाको मुल्यांकन गर्नुको सट्टा बिष-बमन गरि हिडेछन् . किन कोहि-कोहि मान्छे  नचाहिने कुरामा आफ्नो सुगा रटान लाद्न खोज्छन् ? किन नीचताको प्रदर्शन गर्छन ?

अभिशप्त साथि लेख्दै जाउ, बढ्दै जाउ शुवाकामाना !!
Read Full Discussion Thread for this article