Posted by: abhisapta April 2, 2011
Login in to Rate this Post:
0
?
Geology Tiger बन्धुले राख्नुभएको शब्दहरु मलाई साह्रै नै मन पर्यो. तपाइले गर्नुभएको सत्यको समर्थन र असत्य अनि बेठिक कुराको भर्त्सनालै मा हृदयदेखिनै धन्यवाद ज्ञापन गर्दछु!
निस्चय नै माथि केहि साथीहरुले गर्नुभएको निरुत्साहित पार्ने अभिव्यक्ति मेरो जीवन को पहिलो अनुभव होइन! तर तपाई (बन्धु) जस्तै सजक र चेत दाजुभाइहरुको समर्थन अनि प्रेरणा पाएर म आज को दिन सम्म आइपुगेको हूँ! तपाईहरुजस्तै "साचिकैको मानव" को उपस्थितिले नै यो पृथ्वी अझै पनि बाच्नयोग्य छ!
तपाइलाई मेरो सुभेछ्या अनि सुभकामना!