Posted by: abhisapta April 2, 2011
मेरो देशको नया मलामी
Login in to Rate this Post:     0       ?        
 यहाँ देल्ही को मान्छे को कुरा कहाँ बाट आयो? साथी मा बुझ्छु तपाइलाई देल्ही को प्रभाव चित्त नबुझेको होला तर तेसो भन्दै मा जस्तो सुकै अभिव्यक्ति मा पनि आफ्नो देल्ही बिरोधि नारा लाई जबर्दस्ती हाबी गराउनु कति को चेतनामुलक होला?
मेरो कविता मा कहाँ निर देल्ही को कुरा देखनुभयो? किन देल्ही शब्द ले मेरो कविता को थ्रेड मा प्रवेश पायो?
Read Full Discussion Thread for this article