Posted by: sidster April 2, 2011
Gurkhas fought to save UN staff from Afghan protest mob
Login in to Rate this Post:     2       ?         Liked by


इंडिया मा चौकीदारी गर्दा डाकुको गोलि खानु, अफगानिस्थानमा खैरेको सुरक्ष्या गर्दा मुसल्टे को बम खानु, अमेरिका को स्टोर मा काम गर्दा काले को गोलि खानु, UK को अनावस्यक मुसलमान लडाई मा गोलि लग्नु हाम्रो गर्ब को कुरा होइन कि यो हाम्रो मजबुरी हो,

हामी नेपालीलाइ कहिले गर्ब र मजबुरी को अर्थ थाहा हुने को कुन्नि??

Read Full Discussion Thread for this article