Posted by: lelin April 1, 2011
गज्ज़ब छ अप्रिल१
Login in to Rate this Post:     1       ?         Liked by
मैले इसाराले बोलाए उनलाई
उनले अमर-प्रेमको प्यास पिलाइन् 
मैले जनम-भरिको बाचा माग्दा
उनले कुसुमे-रुमाल सीलाइन्
मैले मंघसिर-माघको प्रस्ताब राखे
उनले अप्रिल१ को याद दिलाइन्!
Read Full Discussion Thread for this article