Posted by: Smooth March 29, 2011
Monkeys in Kathmandu University
Login in to Rate this Post:     0       ?        
http://nagariknews.com/component/content/article/86-breaking-news/24841-2011-03-29-10-33-38.html


काठमाडौं विश्‍वविद्यालयमा नेपाल विद्यार्थी संघ र प्रहरीबीच भिडन्त भएको छ। भिडन्तमा एक विद्यार्थी र दुई प्रहरी घाइते भएका छन्। भिडन्तमा प्रहरीले एक सेल अश्रु ग्यास प्रहार गरेको थियो। त्यसले स्थिति नियन्त्रणमा नआएपछि हवाई फायरसमेत गरेको नागरिकन्युजकर्मी मधुसुदन गुरागाईले जनाएका छन्। विश्‍वविद्यालय भवनको सिसा फुटेको छ भने सिभिल इन्जिनियरिङ र फार्मेसी ब्लक तोडफोड भएको छ। उनीहरुले गार्ड रुम आगजनी गरेका छन्।
Read Full Discussion Thread for this article