Posted by: Nepali Sarokar March 25, 2011
एनआरएन स्विडेन शाखामा चुनाबी चहलपहल
Login in to Rate this Post:     1       ?         Liked by
 राम्रो भन्दापनि 'हाम्रो' लाई प्राथमिकता दिने संस्कारले हामीलाई भीरमा पुर्याउदैछ । कसैले वास्तविकता देखाइदिँदा, सो आफू अनुकूल भए तारिफ गर्ने नत्र निन्दा गर्ने चलन पुरानै हो । कुनै पनि दम्भ, दबाब र 'वाद'हरू भन्दा माथि उठी वास्तविकता हेर्ने कोसिस गरे कति रम्रो हुन्थ्यो होला ।   
Read Full Discussion Thread for this article