Posted by: SimpLe_KeTa March 21, 2011
गजल, बोतल मा कैद छ |
Login in to Rate this Post:     0       ?        

सबैलाई नमस्कार !


प्रभात सर नरिसाउनु होला है । हजुरको सबैभन्दा राम्रो सचना मलाई यो लाग्यो ।

यहा :
Dard-E-Disco छ,  हाँशोमा मुटु कटक्क हुने चुटकिला छ,  रिदम छ, फ्लो छ - कर्णप्रिय छ !

वाह !!!!!

सर्वोत्कृष्ट !

गुरु माने !


हजुरलाई शुभ day* !

*दिन र दीन मा confuse भएकोले Day लेखेको ।
Read Full Discussion Thread for this article