Posted by: tamanglo32 March 17, 2011
वैदेशिक अध्ययान कि बर्बाद
Login in to Rate this Post:     0       ?        
 वैदेशिक अध्ययान हामी सर्वसधारण नेपालीहरूको निमिता एउटा सुनलो अवसरहरू हुन। जहाँ माध्यम वार्गिय परिवारका विध्यार्थीहरू समेतले बिभिन्न मुलुकमा जानुभइ अध्ययान गरिरहुनु भएका छन त्यो राष्ट्रको निमिता र अभिवाकहरूको लागि गर्वको विषय हो। जहाँ बिभिन्न मुलुकहरू पुग्नुभइ कठिन पुर्वक अध्ययान गरिरहुन भएका पनि होलान त्यसमा मलाइ नि निकै दु.ख लाग्छ।

हामी नेपालीहरूमा पढछु र के हि गर्छु भन्ने भावना बोकर वैदेशिक अध्ययानको निमिता जाने विधार्थीहरू कमै मात्रमा होलना भन्ने अनुमान मैले गरिरहेका छन। यहाँनिर म यो प्रसंग जोडनु खोज्दै छु कि जो दुर्घटना मेरो जिन्दगीमा भएका छनः म वैदेशिक रोजगारको सिलासिलमा विगत ९ वर्षा देखि साउदी अरबमा काम गरिरहेका छन। ज भन्दा ५ वर्षा अगाडी वैशाष ४ गते २०६३ सालमा भएको थियो विवाह भएकै केहि दिन पछि मेरो छुट्टी सिधिएकाले म पुन साउदी मै फर्के। जतिबेला उनि प्रमाणपत्र तहमा पहिलो वर्षमा पशुपति क्यामपसमा अध्ययान गरिरहेको थियो। अध्ययानलाइ निरन्तरत गर्नु पर्छ साथै त्यो पशुपति भन्दा अलि राम्रो प्राइभेट क्यामपस तिर पढाउने मेरो इच्छा थियो र शिलालाइ पनि मैले बराम्बर भनि रहेका थियो कि क्यामपस परिवर्तनको निमिता तर उनीले मानिनन् त्यसरी नि समयहरू वितिरहेको थियो भने शिलाको अध्ययान पनि त्यसपछि स्नातक तहमा पुगियो। स्नातक तहको दोस्रो वर्षमा अध्ययान गरिरहेको थियो। मेरो छुट्टी नमिलेको कारण र स्वस्थ्यको कारण नेपालमा जुन २ वर्षमा हाम्रो विदा मिल्थे त्यो मैले लिइनन अर्को १ वर्षा बस्छु भनि शिला संग सल्लाह गरे जसमा शिलाले पनि सहमति गरेको थियो।

त्यसपछि शिलाले पनि विदेश तिर पढनु जाने इच्छा गरे। मेरो नि उनीलाइ धेरै पढाउने इच्छा थियो हुन्छ भने, त्यति नै बेला शिलाले अमेरिकको लागि कोशिस गरेको थियो। त्याँह उनी सफल भइनन भन्ने कुरा मलाइ फोन र इमेलमा भनेको थियो। जहाँ ८० हजार नेपाली पैसा खर्च भएको भन्ने कुरा भयो मैले भने ठिकै छ अरू देशको लागि कोशिस गर्नु लागेको खर्च म दिन्छु ।

त्यस्तै क्रममा उनीले मलाइ भने मैले स्ट्रेलियाको लागि निवेदन हालेको छु भन्यो मैले भने ठिकै छ नि तिम्रो कामना सफल होस!  र हामी विचमा फोनमा प्राय जसो दिन दिनै भेट भइरहन्थे भने online  मा त नेपालको र म बस्ने ठाँउको समय नमिल्नले गर्दा कहिले हुन्थे त कहिले हुदैनन थियो।

के हि माहिन पछि शिलाले मेरो भिषा लाग्यो भन्ने कुरा मलाइ फोनमा सनाँए जति बेला म यति खुशी भएको थियो त्यो मेरो जिन्दगीको पहिलो खुशी थियो। त्यसपछि उनीले मलाइ सबै खर्च जम्मा नेपाली ७ लाख जति लाग्ने रहेछन भनियो र मैले त्यसो भए हुन्छ म पैसाको व्यवस्था गर्छु भने ।

त्यसपछि म  छुट्टीमा नेपाल फर्कनको निमिता प्रायस गरे त्यस्तो हो परदेशको ठाँउमा यता भन्दा उता भन्दा एक महिना पछि मात्र छुट्टी मिलियो र म २००८ को डिसेम्बर २९ मा नेपालमा ँए।

जहाँ मैले शिला संग त्यो भन्दा नि अगाडी तिमी कुन माध्यमबाट कसरी जाँदै छन, कुन विषयबस्तु लिएका छन भनि सोधिरहेका पनि थियो त्यति बेला उनीले मलाइ भन्थे म एकलमा जाँदै छु त्यस्तो कुनै तंपाइले शंका मान्नु नै पर्दैनन भन्थे जहाँ संसार नै विश्वासमा चाल्ने कुरा न हो मैले नि मेरो अर्धाङनी माथी ठुलो विश्वास गरे र कुनै पनि सोधी खोजि गरेनन। जहाँ शिला सँगै जाने समुहको साथीहरू ३० डिसेम्बरमा उडे भने शिला एक हप्ता पछि मात्र जाने भयो। त्यस पछि मैले शिलाको निमिता सपिङ गरे र हामी एक हप्ता जति संगै बसे र सबै र्थिक करोबार ससुरा संग हुने भएपछि मलाइ त्यति हत्तार भइनन र शिलाको उडान पछि मात्र गर्छु भने शिलाले पनि हुन्छ भन्यो । शिलालाइ  अवाश्यक्त र्थिक देखि सबै व्यावस्थका साथ मैले २००९ जनवरी ६ मा विदाइ गरे

र्थिक करोबरको विषयमा ससुरा संगै गरे जहाँ मेरो के ही रकम पहिला नै ससुराले चालएका कारण शिला उडेपछि २ लाख ५० हजार दिएँ।

मेरो नि निकै छोटो छुट्टी थियो। म करिब २० दिन पछि साउदी फर्के । शिलाले स्ट्रेलियामा काम नै पाइनन त्यसपछि मैले साउदी बाट शिलाको लागि पैसाहरू पठाए साथै कलेजमा १ सिमिस्टर सिधिसकेको थियो अर्का सिमिस्टरको भर्नाको निमिता २००० डलरको पठाउने तयारी गर्दे थियो। मलै पैसा पठाउनुको निमिता स्ट्रेलियाको समय बिहानको ३ बजे तिर शिलालाइ फोन गरेको थियो त्यति बेला एक जना केटा मान्छेले फोन उठायो र मेरो अवाज सुने बितिकै शिलालाइ फोन दियो त्यसपछि मलाइ शंका लाग्यो।

दिउँसो शिलाको इमेल पसवार्ड मागे तर उनीले दिन्न भने निकै दिन सम्मा त्याँही कुरामा विवाद चलिरहियो र अन्तमा उनीलाइ पैसा नै दिन्न भने पछि मात्र पासवार्ड दिएका थियो। पासवार्डलाइ मेलै तुस्न्तै परिवर्तन गरे र त्याँह भित्र खोजि गरे जहाँ शिलाले अर्कै केटालाइ डिपेन्डमा ल्याएको भन्नि उसको साथी अमेरिकमा अध्ययानरत निमा लामालाइ लेखेको मेलबाट थाहा पायो।

त्यसपछि त म छागाँ बाट खसे जस्तै भयो साथै मेरो त्यो खुशी र सपना सबै खरानी भयो। मैले त्यसपछि सबै सोधि खोजि गरे र पत्ता लगाए उनी त मात्र ३५ हजार नेपाली तिरेर पो गएको रहेछन।

मेरो विवाहमा दिएको ५ तोला सुन बैकमा धितो राखेरा त्यो पनि विश्वास गर्दा मैले निकै ठुलो धोका खाँएको छ तर त्यसमा मलाइ पछुतो भने लागेको छैन किनकि त्यो मेरो कर्तव्य र धर्म थियो ।

उनी त यसरी अवैध विवाह दर्ता गरेर पो गएको रहेछन

विवाह दर्ता नं ५६०

विवाह मिति २०६५//२६ दर्ता मिति २०६५//२८

पतिःज्योति पोखरेल (बाजेको नामःबासुदेव पोखरेल,बाबु नामः बम प्र पोखरेल)

पत्नीः शिला थोकर(बाजेको नामः दल बाहादुर तमाङ, बाबुको नाम नानुराम तामाङ)

स्थान गोठटार गा.विस वर्डा नं ९

 

म संग विवाह दर्ता नं १८

विवाह मिति २०६३//

स्थान डाँडाखर्क गा.वि.स वर्डा नं ९ दोलखा

                                

शिष कुमार लो (तामाङ)

Email ad;tamanglo2002@ yahoo.com     

Mobil  9813314305

यो लेख प्रति कुनै पाती भएमा कानुन बमोजिम  म स्वंयम सहुंला।

                                




Read Full Discussion Thread for this article