Posted by: syanjaali March 15, 2011
college books
Login in to Rate this Post:     0       ?        
Still I do not see it illegal to ask this type of question on sajha, can you elaborate it, but who ever advising need to know if they are advising things lead to illegal. 
I am guessing the thread creater is new and he was surprised to see the cost of text book and seeking help to lowerdown and sustain.
I did not see a simple straight forward answer,  and advise accordingly. There are many used text book site on internate,and we can buy it. We can  check Amazon or ebay or  evenlocal Craigslist. You post an advertise on your school or univeristy bulletin board also Check any one has posted for sale (look at those sticky notes)? 

जसरी तपाईं कानुनी भाषा बोल्दै हुनु हुन्छ अनी डराउनु पनि भएको छ , तर बिगतमा तपाईं ले काम धाम को बारेमा भने केही बोल्नु भएन , शायद तपाईंले पनि कालेज बाहिर काम गर्नु भयो कि भएन एदी विद्यार्थी भएर आऊनु भएको भए ? कती विद्यार्थी अमेरिकामा अध्ययनरथ छन र सबै क्याम्पस कालेज र विश्वाबिद्यालयमा मात्र काम गरेर कालेज फिस र गुजारा गरेका छन ? तिनी हरुलाई तपाईंको कानुनी भाषामा कसरी सल्लाहा दिनु हुन्छ ?
अनी त्यो भारतीय र पाकिस्तानी मुलका ( धोती ले चिनिन्छन ) कहाँ टेबुल मुनी र टेबुल माथि मासिक थाप्ने को सन्ख्या कती छ अनी तिनिहरुलाई के सल्लाहा दिनु हुन्छ ? यो काम को तुलनामा किताब को फोटो कपी गर्ने भनेको केही हैन, टाउको नै गिड्याइ सकेकालाई त्यो पुस्तक को कपी गर्ने सल्लाह दिदा कुनै फरक नै पर्दैन जस्तो लाग्यो ?

मैले बुझेको मुल कुरा चाँही , कहाँ सस्तो किताब किन्न पाईन्छ ? त्यो कुरा चाँही बताइदिनु भएन तर कानुनी झडा पखाला भने बौछार गर्नु भयो , तेही कुरा पहिलो मै बताई दिनु भएको भए कुरा यसरी लम्बीइने पनि थिएन होला , खुलस्त कुरा राख्न शब्दको कन्जुसियाइ गर्नु भयो जस्तो लाग्यो, तपाइ जस्तो जान्ने सुन्ने मान्छेले पहिलो सल्लाहामै , ई ई कारणले एस्ता कुरा नलेखदा र भाषाको प्रयोग मा बिचार पुर्याऔ भन्नु भएको भए सुन मा सुगन्ध थपिने थियो अनी म जस्ताले तपाईंलाई थप कुरा थपनु नै पर्दैन थियो ।

आसा छ मेरो आसय बुझ्नु भयो होला ,  म अरु जस्तो हात धोएर पछी लागेको हैन। धन्यवाद ।
Read Full Discussion Thread for this article