Posted by: pagenepaldotcom March 13, 2011
Looking for Narayan Gopal song lyrics
Login in to Rate this Post:     0       ?        



@serial: Already updated the site
@chamatkar: Dhanyabaad. Looking forward to getting few more evergreen songs.

I have this one:

यो सम्झिने मन छ, म बिर्सुं कसोरी
तिमी नै भनी देऊ ए जाने निथुरी
यो सम्झिने मन छ, म बिर्सुं कसोरी
तिमी नै भनी देऊ ए जाने निथुरी

यी औंला तिनै हुन् तिमी ले चुमेका
परेली यिनै हुन् तिमी ले पुछेका
यी औंला तिनै हुन् तिमी ले चुमेका
परेली यिनै हुन् तिमी ले पुछेका
म सक्दिन आफ्नै प्रतिबिम्ब छोप्न
म सक्दिन छाती फुताएर जोड्न
यो सम्झिने मन छ, म बिर्सुं कसोरी
तिमी नै भनी देऊ ए जाने निथुरी

पखाले ये आँखा पनि द्रिश्य उही छ
जहाँ नै म हिंडे पनि धर्ती उही छ
पखाले ये आँखा पनि द्रिश्य उही छ
जहाँ नै म हिंडे पनि धर्ती उही छ
न सक्छु म आकाश चिथोरेर फेर्न
न सक्छु म जून को उज्यालो नै छेक्न
यो सम्झिने मन छ, म बिर्सुं कसोरी
तिमी नै भनी देऊ ए जाने निथुरी

Read Full Discussion Thread for this article